काठमाडौं, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूत बनेर चीन गएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्कदै छन् । चीनमा रहँदा महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, विदेशमन्त्री वाङ यी लगायतसँग भेटवार्ता गरेका थिए । महराले विदेशमन्त्री वाङमार्फत् राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए । सो अवसरमा दुई…