गाईजात्राका केहि तस्बिरहरु • Image Khabar Image Khabar


गाईजात्राका केहि तस्बिरहरु


Imagekhabar
३ भाद्र २०७३, शुक्रबार २२:४२

गाईजात्राका केहि तस्बिरहरु

वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा परिवारबाट गाई वा गाईको रुपमा मानिसलाई सिगाँरेर नगर परिक्रमा गराउने चलन छ, सो अनुसार राजधानीमा बसन्तपुरमा मनाएका गाईजात्राका केहि तस्बिरहरु । फोटोः ईमेजखबर

प्रतिक्रिया दिनुहोस्