३० असार २०८२, सोमबार | Tue Jul 15 2025


दशगजा क्षेत्रका मदिरा पसल बन्द गर्ने निर्णय

कन्चनपुर, भदौ ९ । कन्चनपुरमा हत्या, हिंसाका घटना बढ्दै गएपछि गड्डाचौकीस्थित दशगजा क्षेत्रमा रहेका मदिरा पसल बन्द गर्ने निर्णय गरिएको छ । मदिराका कारण जिल्लाको शान्ति–सुरक्षामा खलल् पुगेको भन्दै नेपाली र भारतीय अधिकारीहरुबीचको बैठकले सीमा क्षेत्रका मदिरा पसलहरु बन्द गर्ने निर्णय गरेको हो । अटेर गरी मदिरा पसल सन्चालन गर्ने व्यापारीलाई कानुनबमोजिम कारबाही गरिने आन्तरिक…