कृष्णअष्टमीको दिन पाटनको मंगलबजारका केही तस्बिरहरु । • Image Khabar Image Khabar


कृष्णअष्टमीको दिन पाटनको मंगलबजारका केही तस्बिरहरु ।


Imagekhabar
९ भाद्र २०७३, बिहीबार २०:१९

कृष्णअष्टमीको दिन पाटनको मंगलबजारका केही तस्बिरहरु ।

प्रत्यक वर्ष भाद्र कृणा अष्टमीमा मनाईने श्री कृष्णा जन्माष्टमी आज देशभर भगवान श्री कृष्णाको पूजा गरी मनाइँदैछ । श्री कृष्णा जन्माष्टमीको दिन पाटनको मंगलबजार स्थित कृष्ण मदिन्रमा पूजा गर्न आएका भक्तजनहरुका केहि तस्बिरहरु । फोटोः ईमेजखबर

प्रतिक्रिया दिनुहोस्