काठमाडौं, भदौ १३ । अन्तर्राष्ट्रिय विश्व गल्र्स गाइड्स र गल्र्स स्काउट संगठनको १२औं एसिया प्रशान्त क्षेत्रीय सम्मलेन सोमबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ दिने क्षेत्रीय सम्मेलनको उद्घाटन गरिन् । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कतव्र्य बोध भएका नागरिक तयार पार्न नेपाल स्काउटले खेलेको भूमिका सराहनीय भएको बताइन् । कार्यक्रममा युवा तथा…