दैलेख, भदौ २० । स्थानीय तह पुनःसंरचनाअन्तर्गत् दैलेख जिल्लाको सीमांकनकार्य टुंगिएको छ । लामो छलफल र बहसपछि जिल्लामा पाँचओटा नगरपालिका र तीनओटा गाउँपालिका गठन गर्नेगरी सर्वसम्मतरुपमा टुंगाइएको बुझिएको छ । निर्वाचन क्षेत्र नम्बर–२ मा तीनओटा नगरपालिका साथै क्षेत्र नम्बर–१ मा दुईओटा नगरपालिका र तीनओटा गाउँपालिका रहने गरी जिल्लास्थित सर्वदलीय बैठकले टुंगो लगाएको हो । जिल्लाका…