राष्ट्रपति र प्रधानन्यायाधीशबाट पशुपतिमा पूजा • Image Khabar Image Khabar


राष्ट्रपति र प्रधानन्यायाधीशबाट पशुपतिमा पूजा


Imagekhabar
२० भाद्र २०७३, सोमबार ०२:५५

राष्ट्रपति र प्रधानन्यायाधीशबाट पशुपतिमा पूजा

काठमाडौं, भदौ १९ । तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा पूजाआजा गरेकी छन् ।

अपरान्ह पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले पूजाआजा गर्नुका साथै प्रसाद ग्रहणसमेत गरेकी थिइन् ।

यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीले पनि पशुपतिनाथको दर्शन गर्नुका साथै पूजा गरिन् ।

प्रतिक्रिया दिनुहोस्