
काठमाडौं, भदौ १९ । तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा पूजाआजा गरेकी छन् ।
अपरान्ह पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले पूजाआजा गर्नुका साथै प्रसाद ग्रहणसमेत गरेकी थिइन् ।
यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीले पनि पशुपतिनाथको दर्शन गर्नुका साथै पूजा गरिन् ।
प्रतिक्रिया दिनुहोस्