झापा, भदौ ३१ । झापामा विषालु सर्पको जोखिम बढ्दै गएको छ । सर्पदंसबाट झापामा मात्रै बर्सेनि दुई हजारभन्दा बढी मानिस पीडित हुने गरेका छन् । उपचार गर्न आउनेको तथ्यांकले पनि झापा सर्पदंसको उच्च जोखिमयुक्त जिल्ला भएको देखिन्छ । नेपाली सेनाको प्रविधिक सहयोगमा सञ्चालित चारआली सर्पदंस उपचार केन्द्र र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले सञ्चालन गरेको उपचार…