Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


डुंगा डुब्दा बेपत्ता १० मध्ये एकजना सम्पर्कमा, ९ जनाको खोजी जारी

सुनसरी, असोज २ । सप्तकोशीमा डुंगा डुब्दा बेपत्ता भएका १० जनामध्ये एकजना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । महेन्द्रनगर गाविस–५ की १४ वर्षीया किशोरी सम्पर्कमा आएको र उनी दुर्घटना परेको डुंगामा नरहेको खुलेको प्रहरीले जनाएको छ । अन्य वेपत्ता ९ जनाको भने प्रहरीले यसअघि नै नाम सार्वजनिक गरिसकेको छ । बेपत्ता हुनेमा तीन बालिका, पाँच…