७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


काभ्रेमा टाटसुमो र टिपर ठोक्कियो, २ जनाको घटनास्थलमै मृत्यु

काभ्रे, मंसिर २६ । काभ्रेको नासिकास्थान–१ भैंसेपाटीमा भएको सवारी दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाको दमकबाट काठमाडौं आउँदै गरेको मे. १ ज. २१९१ नम्बरको टाटासुमो र विपरित दिशाबाट आइरहेको बा. ४ ख ३५५६ नम्बरको टिपर आपसमा ठोक्किंदा मोरङको मधुमल्लाका मदन श्रेष्ठ र पहिचान नखुलेका अर्का एकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ…