Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


सवारी साधनको ठक्करबाट छोराको मृत्यु, बाबु घाइते

दुर्घटनामा धनुषा मिथिला नगरपालिका–९ निवासी ९ वर्षीय शिव कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८९३९ नम्बरको हायसले सिन्धुलीतर्फ आउँदै गरेको ज१०प १९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए । मिथिला नगरपालिका–९ निवासी ४० वर्षीय निरोज कोइरालाको घाइते भएका बाबुको खुर्कोटस्थित भरोसा अस्पतालमा…