७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सूर्योदय नगरपालिकाको एक घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

मंगलबार विहान करिब २ बजेको समयमा सुर्योदय–४ बस्ने मन कुमारी राईको भान्सा कोठाबाट अचानक आगोलागी सुरु भएको थियो । आगलागीबाट २ तले कच्ची भान्सा घर तथा नजिक रहेको भुईतला पक्की र माथिको तला काठको र टिनको छाना भएको घर समेत गरी दुईवटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरी चौकी श्रीअन्तुका प्रहरी र स्थानीयबासी…