६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


दर्शकको उपस्थितिमा २५ मिनेटभित्र चित्र कोरेर प्रदर्शन

चित्रकला संकलन तथा प्रदर्शनीको क्षेत्रका कार्यरत संस्था ‘सत्या’ र ‘सिभिलमल आर्ट मेला’ को संयुक्त आयोजनामा प्रदर्शनी भएको हो । कार्यक्रममा ‘कारखाना’ र ‘हाउस अफ प्यालेट्स’ नामक संस्थाको सहयोग रहेको थियो । कार्यक्रममा प्रतियोगीहरुले दर्शकको उपस्थितिमा २५ मिनेटभित्रमा आ–आफ्ना सृजना तयार गरेका थिए । विजयी कलाकारहरुले नगद पुरस्कारका साथै विभिन्न उपहारहरु प्राप्त गरे । कार्यक्रममा ‘कारखाना’…