सदरमुकाम सारेको विरोधमा लाठी जुलुस • Image Khabar Image Khabar


सदरमुकाम सारेको विरोधमा लाठी जुलुस


Imagekhabar
१४ माघ २०७४, आईतवार १८:१३

सदरमुकाम सारेको विरोधमा लाठी जुलुस

रुकुमका विभिन्न बस्तीबाट आएका हजारौं सर्वसाधारण विरोध सभामा सहभागी भएका थिए । रुमालबारा, बाहुनठाना, छिप्रिदह, पाखागाउँ लगायतका स्थानमा नाराबाजी गर्दै लाठी जुलुस प्रदर्शन गरिएको थियो ।

शुक्रबारदेखि रुकुमकोटमा अनिश्चितकालिन जिल्ला बन्द गरिएको छ । सबै शिक्षणसंस्था, संघसस्था, बजार, सबै सरकारी कार्यालयहरु बन्द छन् । सरकारले पूर्वी रुकुकको सदरमुकाम रुकुमकोटबाट गोल्खाडा सार्ने निर्णय गरेपछि सो क्षेत्रका बासिन्दा आन्दोलित हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्