५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


प्लास्टिकको असरबारे जनचेतनामूलक अभियान

सरकारले प्लास्टिकमुक्त देश घोषणा गरेपनि यसको प्रयोग नघटेकाले जैन महिला मण्डलले प्लास्टिकको असरबारे बालबालिकालाई चेतनामूलक अभियान थालेको हो । जैन महिला मण्डलकी अध्यक्ष रश्मी जैनले ३८ जना महिलाले हालसम्म ७ ओटा विद्यालयका बालबालिकालाई प्लास्टिकको असरबारे जानकारी गराइसकेको मंगलबार हामीसित बताइन् । गत मंसिर महिनादेखि थालिएको अभियान एक वर्षसम्म चल्ने जनाइएको छ ।