प्लास्टिकको असरबारे जनचेतनामूलक अभियान • Image Khabar Image Khabar


प्लास्टिकको असरबारे जनचेतनामूलक अभियान


Imagekhabar
२३ माघ २०७४, मंगलवार १५:०७

प्लास्टिकको असरबारे जनचेतनामूलक अभियान

सरकारले प्लास्टिकमुक्त देश घोषणा गरेपनि यसको प्रयोग नघटेकाले जैन महिला मण्डलले प्लास्टिकको असरबारे बालबालिकालाई चेतनामूलक अभियान थालेको हो ।

जैन महिला मण्डलकी अध्यक्ष रश्मी जैनले ३८ जना महिलाले हालसम्म ७ ओटा विद्यालयका बालबालिकालाई प्लास्टिकको असरबारे जानकारी गराइसकेको मंगलबार हामीसित बताइन् ।

गत मंसिर महिनादेखि थालिएको अभियान एक वर्षसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्