विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । सम्भवतः नेपालकै शिवमन्दिरहरुमा रहेको शिवलिंगहरुमध्ये सबैभन्दा ठुलो शिवलिंग यसै मन्दिरमा छ । महाशिवरात्रिका अवसरमा तौलिहवा बजारमा ठूलो मेलासमेत लागेको छ । महाशिवरात्रिका दिनमा भगवानको कथा सुन्नाले आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ मन्दिर बाहिर वरपर स–परिवार कथा सुन्ने…