
प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उनको ठाउँमा पोखरेललाई ल्याएको थियो ।
सोमबारदेखि परिसरमा हाजिर गरेको र कानुनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उनले बताए ।
शान्ति–सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्णप्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्