काठमाडौं प्रहरी प्रमुखकारुपमा पोखरेलले सम्हाले कार्यभार • Image Khabar Image Khabar


काठमाडौं प्रहरी प्रमुखकारुपमा पोखरेलले सम्हाले कार्यभार


Imagekhabar
२९ माघ २०७४, सोमबार १६:०५

काठमाडौं प्रहरी प्रमुखकारुपमा पोखरेलले सम्हाले कार्यभार

प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उनको ठाउँमा पोखरेललाई ल्याएको थियो ।

सोमबारदेखि परिसरमा हाजिर गरेको र कानुनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उनले बताए ।

शान्ति–सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्णप्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्