-शब्द-तस्विरः स्वामी शिवानन्द/शंकर अशान्त दैलेख । फिरन्ते जातिको रुपमा परिचति राउटे समुदाय नेपालका केही पहाडी भू-भागमा बसोबास गर्छन् । राउटेहरुको जिन्दगी नियाल्न, जानकारी लिन र आफुहरुले सकेको सहयोेग गर्ने उदेश्यले शिव आनन्द कल्याणकारी ट्रष्टमार्फत हाम्रो टोली भैरवी गाउँपालिका डोक्रा दैलेखमा हामी पुग्यौं । जहाँ उनीहरुमध्ये केहीको जमात त्यहाँ बसोबास गर्छन् । जाडोमा जाडोेकै कारण र गर्मीमा…