दरबन्दीअनुसार कर्मचारी नहुँदा स्थानीय तहमा कामकाज प्रभावित • Image Khabar Image Khabar


दरबन्दीअनुसार कर्मचारी नहुँदा स्थानीय तहमा कामकाज प्रभावित


Imagekhabar
५ फाल्गुन २०७४, शनिबार १०:४२

दरबन्दीअनुसार कर्मचारी नहुँदा स्थानीय तहमा कामकाज प्रभावित

स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष हुनै लाग्दासमेत जिल्लाका गाउँपालिका तथा नगरपालिकामा कर्मचारी व्यवस्थापन हुन सकेको छैन् ।

१७ वडा रहेको लालबन्दी नगरपालिकामा हाल ५ जना वडा सचिवले काम गरिरहेका छन् ।

मन्त्रालयले कर्मचारी नपठाएको र स्थानीय तहलाई कर्मचारी नियुक्ति गर्ने अधिकार नभएकाले सेवा प्रवाहमा समस्या भैरहेको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्