काठमाडौं, फागुन १० । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० गते गराउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसद्को बैठक आह्वान गरेकाले त्यसको अघिल्लो दिन सांसदको सपथ गराउने तयारी संसद् सचिवालयले गरेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ एकै दिन तर फरक फरक समयमा हुने…