
बुधबार काठमाडौंको माइतीघरमन्डलामा विरोध प्रदर्शन गर्दै सो समितिमा रहेकाहरुले उचित क्षतिपूर्ति र मुआब्जाबिना नै सडक विस्तारको नाममा घर भत्काइदिएको आरोप लगाए ।
प्राधिकरणको ठाउँमा उपत्यकाभित्रका नगरपालिकाहरुको समन्वय समिति गठन हुनुपर्ने माग पनि उनीहरुले गरेका छन् ।
विरोधर्यालीका सहभागीहरुले ‘विकासको नाममा सुकुम्वासी बनाउन पाइँदैन’, ‘आवाससम्बन्धी सम्पत्ति हकको सुरक्षा गर’, ‘सर्वोच्च अदातलको आदेश पालना गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया दिनुहोस्