काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्न माग • Image Khabar Image Khabar


काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्न माग


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार १९:३६

काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्न माग

बुधबार काठमाडौंको माइतीघरमन्डलामा विरोध प्रदर्शन गर्दै सो समितिमा रहेकाहरुले उचित क्षतिपूर्ति र मुआब्जाबिना नै सडक विस्तारको नाममा घर भत्काइदिएको आरोप लगाए ।

प्राधिकरणको ठाउँमा उपत्यकाभित्रका नगरपालिकाहरुको समन्वय समिति गठन हुनुपर्ने माग पनि उनीहरुले गरेका छन् ।

विरोधर्‍यालीका सहभागीहरुले ‘विकासको नाममा सुकुम्वासी बनाउन पाइँदैन’, ‘आवाससम्बन्धी सम्पत्ति हकको सुरक्षा गर’, ‘सर्वोच्च अदातलको आदेश पालना गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्