२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इलाममा जिप दुर्घटना, १२ जना घाइते, ६ को अवस्था गम्भीर


0
Shares

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

रोङ्ग गाउँपालिका–१ को शिवाकोटी पाखामा ‘ब्रेकफेल’ भइ जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ ।

प्रहरी ढिलोगरीमात्र घटनास्थल पुगेकाले घाइतेहरुको स्थानीयले नै उद्धार गरेको स्थानीय गुमानसिंह सुब्बाले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल पठाइएको छ ।