१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


रुकुममा बन्यो शान्ति स्मारक, सशस्त्र द्वन्द्वमा मारिएका ६६७ जनाको नाम उल्लेख

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र ‘हरप्लेस’ रुकुमको समन्वयमा जिल्ला समन्वय समिति, मुसिकोट नगरपालिका र हरप्लेस रुकुमको आर्थिक सहयोगमा शान्ति स्मारक निर्माण गरिएको हो । स्मारकमा राज्य र विद्रोही पक्षबाट रुकुममा मारिएका ६ सय ६७ जनाकै नाम उल्लेख गरिएको छ । राज्य र विद्रोही पक्षबाट मारिएकाहरुको सम्मान र सम्झनामा शान्ति स्मारक बनाइएको हरप्लेस रुकुमका…