३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


अवैधरुपमा रोजगारीका लागि विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना

सामुदायिक प्रहरी केन्द्र, महिला तथा बालबालिका सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाराले महिलालाई सचेत गराउने उद्देश्यले कलैयामा कार्यक्रमको आयोजना गरेको हो । नेपाल सरकारले नेपाली महिलाहरुलाई इराकमा घरेलु कामदारकोरुपमा काम गर्न रोक लगाएका कुरा प्रभावकारी होस् भन्ने उद्देश्यले सर्वपक्षीय उपस्थितिमा कार्यक्रम गरिएको हो । सरकारमात्रको पहलमा यो कार्य नरोकिने हुँदा सबैको प्रयास आवश्यक रहेको…