
सोही ठाउँको न्यु ईबीसी होटलमा बस्दै आएका पासपोर्ट नम्बर १०७२२९३ का ४० बर्षीय कोजी क्वाजुङची नाम गरेका नगारिकको आइतबार बेलुका ७ बजेतिर लेक लागेर मृत्यु भएको हो ।
घटनाबारे सोमबार बिहानमात्र इलाका प्रहरी कार्यालय नाम्चेमा जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्