काठमाडौं, फागुन २२ । संघीय संसद्को बैठक आज पनि बस्दै छ । अहिले केही समयपछि बस्ने संघीय संसद्को बैठकमा विभिन्न कार्यसूचीहरुमा छलफल हुने छ । प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र सभामुख चयनको मितिसमेत तय गर्ने भएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले…