स्थानीय गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नस्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा दिउँसो ३ बजेतिर सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो । साढे ३ बजेदेखि घरमा सल्किएको आगोबाट फुसको छानो भएका, पालीसहितका ६ ओटा घर,…