पाल्पा, चैत १ । तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट ध्वस्त भएको पाल्पा दरबारमा रहेको जिल्ला प्रशासन कार्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । २०६२ साल माघ १८ गते माओवादीले ध्वस्त पारेको कार्यालय भवन १२ वर्षपछि निर्माण गरिएको हो । दरबार ध्वस्त भएपछि बालमन्दिर प्राथमिक विद्यालयको टहराबाट सञ्चालन हँुदै आएको कार्यालय पुनर्निर्माणपछि आफ्नो भवनबाट नै दैनिक प्रशासनिक…