
यसअघि, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदी गृह मन्त्रालयअन्तर्गत् शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताकारुपमा बुधबारदेखि जिम्मेवारी सम्हालेका हुन् ।
यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्