१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


गृहमन्त्री जब प्रहरीको भान्सामा पुगे…

बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिकरुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदीकक्ष, भन्डारणकक्षलगायत निरीक्षण गरेका थिए । त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे । त्यहाँ खाना खाइरहेका प्रहरी हतार–हतार उठ्न खोज्दै थिए । तर, गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गरे । सोलगत्तै…