८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


तीर्थबाट फर्कदा कोठाका सामान जलेर खरानी, छरछिमेकले समेत थाहा पाएनन् आगलागी

घरमा कोही परिवार नभएका बेला स्थानीय राधा डाँगीको घरको कोठामा आगलागी भएको हो । आगलागीबाट कोठाको सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट कोठाको पलङ्ग, विस्तारा, दराज, कुर्सी, कागजपत्र गरी करिव ३ लाख रुपैयाँ बराबरको सामाग्री जलेर खरानी भएको पीडित राधा डाँगीले बताईन् । एक साताका लागि भारतस्थित हरिद्वारको तिर्थ भ्रमण सकेर…