७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


नेपाल र भारतबीच के–के भयो सहमति ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा शनिबार नयाँदिल्लीमा सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको छ । दुवै देशका प्रधानमन्त्रीले बहुआयामिक नेपाल–भारत सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा झांगिएको साझेदारीको स्वागत गरेका छन् । साझा ऐतिहासिक तथा साँस्कृतिक…