१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


प्रदेश ४ का विषयगत समितिका सभापति निर्विरोध चयन

प्रदिप पौडेल/पोखरा, वैशाख १६ । प्रदेश ४ को प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । आइतबार विधान समिति सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिका सभापतिहरु निर्वाचित भएका हुन् । विधान समितिको सभापतिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कांग्रेसका कुमार खड्का, प्रदेश मामिला समितिमा राष्ट्रिय जनमोर्चाका…