१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


सोलुखुम्बुमा अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क सहायक सामग्री वितरण

बिहीबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा जिल्लामा रहेका ‘क’ र ‘ख’ वर्गका ३० जना अपांगता भएका व्यक्तिलाई विभिन्न सहायक सामग्री वितरण गरिएको हो । कार्यक्रममा ११ जनालाई ह्विलचियर, दुईजनालाई ट्राइसाइकल, ८ जनालाई सेतोछडी, चारजनालाई स्टिक र पाँचजनालाई वैशाखी वितरण गरिएको अपांग सशक्तिकरण समाज केन्द्र सोलुखुम्बुकी अध्यक्ष नर्वदा गिरीले जानकारी दिइन् । राष्ट्रिय अपांग पुनःस्थापना समाज…