जनकपुर, वैशाख २८ । रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘प्रखर बौद्धिक तथा विशिष्ट व्यक्ति’ भनेर प्रशंसा गरेका छन् । जनकपुरको बाह्र विघा मैदानमा मोदीको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिवसमेत रहेका रक्षामन्त्री पोखरेलले नेपालको आर्थिक विकासको लक्ष्यमा ‘अनन्य मित्रराष्ट्र भारत’को शुभेच्छा र सहयोगको खाँचो रहेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई ‘नेपाल…