२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वाग्मती सफाइ महाअभियानको पाँच वर्ष पूरा (भिडियो)

यसक्रममा वागमती नदीको मुहार नै परिवर्तन नभएपनि सुधारका सकारात्मक संकेत भने देखिएका छन् । वि.सं. २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानले पाँच वर्ष पूरा गरेको हो । अभियान सुरु भएपछि वाग्मती नदीको मुहार थोरै भएपनि फेरिँदै गएको छ भने अरु नदीको अवस्थामा पनि क्रमशः सुधार भइरहेको छ । यसक्रममा अहिलेसम्म वाग्मती नदीबाट १८…