काठमाडौं, बैशाख ८ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफएर्स (एआईडीए) विच प्राज्ञिक कार्यहरु गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा। महेन्द्र कुमार मल्ल र इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले उक्त सम्झौतापत्रमा अप्रिल १ देखि लागु हुने गरी ८ बुंदे हस्ताक्षर गरेका हुन् ।…