Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


प्रहरीलेनै बलात्कार आरोपी भगाएको बिनुको आरोप

काठमाडौं । बिनु यादवले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी कर्मचारीले जबरजस्ती करणी उद्योगका आरोपी पवन कठायतलाइ पक्राउ नगरी उजुरी दर्ता भएको फोनबाट सूचना दिएर भगाएको आरोप लगाएकी छिन् । आफ्नै श्रीमान प्रदीप कठायतबाट पटक–पटक यौन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनुले काका ससुरा पवन कठायतविरुद्ध रामेछाप प्रहरीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी…