Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची । श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शितगंगा नगरपालिका–३ खस्रकामा ५४ वर्षिय पिताम्बर भुसालले श्रीमतीको लोहोरोले हानेर हत्या गरेका हुन् । घरमा दुईजना बिच झगडा हुँदै जाँदा श्रीमानले मसाला पिस्ने लोहोराले हानेर ५० वर्षीया मनकला भुसालको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिनुभयो । मृतकको पोष्टमाटम गर्नको लागि जिल्ला…