Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


बलात्कारकाे झुटो जाहेरी दिने महिला पक्राउ

भक्तपुर । बलात्कारकाे झुटो जाहेरी दिने एक महिला पक्राउ परेकी छन् । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई प्रहरी पक्राउ गरेको हो। ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिएकी थिइन्। जिल्ला प्रहरी…