Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


दाङमा किशाेर किशाेरीकाे सामूहिक हत्या, शव गडिएकाे अवस्थामा फेला

दाङ। दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना किशाेर किशाेरीकाे शव फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका एक किशाेर र किशाेरीकाे शव गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षीय किशाेर शरद आर्चाय…