Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ब्राउनसुगरसहित तीन जना पक्राउ

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले ब्राउन सुगर बेचबिखानमा संलग्न विश्वास धिमाल, आलोक धिमाल र उपेन्द्र खड्कालाई पक्राउ गरेको हो । प्रहरी टोलीले खानतलासी गर्दा विश्वासको घरबाट २१ ग्राम ब्राउन सुगर फेला परेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…