Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


५० लाखको चेक र १२ लाख नगदसहित हुन्डी सन्चालक पक्राउ

काठमाडौं, वैशाख ६ । अवैध कारोबार मानिने हुन्डीमार्फत् रकम ओसार–पसार गरेको अभियोगमा दुईजनालाई सोमबार महानगरीय प्रहरी वृत सोह्रखुट्टेले पक्राउ गरेको छ ।राजधानीको काठमाडौं मलमा रहेको देबु ट्राभल एजेन्सीका दुईजनालाई ५० लाखको चेक र १२ लाख नगद रुपैयाँसहित लब नेपाल र दलबहादुर पुन पक्राउ परेका हुन् ।पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि राजश्व विभागमा बुझाइने प्रहरीले…