धादिङ, वैशाख १६ । धादिङको पीडा गाविसस्थित सिउरेनी सामुदायिक वनबाट अवैध रुपमा निकासी गर्न लागिएको काठ स्थानीयबासिन्दाले बरामद गरी प्रहरीलाई बुझाएका छन् । बा२ख २६१९ नम्बरको गाडीमा राखेर बेच्न लगिएको अवस्थामा गजुरीका स्थानीयले काठ बरामद गरी इलाका प्रहरी कार्यालय गजुरीलाई बुझाएका हुन् । नेपाल चेपाङ संघ धादिङका अध्यक्ष समेत रहेका टेकबहादुर चेपाङले सामुदायिक वनको काठ…