रसुवा, वैशाख १९ । रसुवामा बोक्सीको आरोपमा एक *पुरुषलाई कुटपिट र आगो लगाइ हत्या गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा यार्सा–९ घोर्मुका कान्छा शेर्पा थिङ, भोर्ले–२ कासाहिला थिङ भनिने छेनुर्बु तामाङ र यार्सा–९ कि ल्वाङबुटी तामाङ रहेका छन् ।उनीहरुले यार्सा गाविस वडा नम्बर–९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सीको आरोपमा कुटपिट…