काठमाडौँ, जेठ १२ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले वैशाख महिनामा मुलुकभर १३१ महिला हिंसाका घटना भएको जनाएको छ । ओरेकले सार्वजनिक गर्ने मासिक प्रतिवेदनअनुसार नेपालभर महिलामाथि हुने विभिन्न हिंसाका १३१ घटना भएको र त्यसमध्ये २९ घटना पत्रपत्रिकाबाट लिइएको थियो । प्रतिवेदनमा महिला हिंसाका घटनामध्ये ६० प्रतिशत घटना तराईमा घटेका छन् भने पहाडी क्षेत्रका ३१…