काठमाडौं, जेठ । साथीको हत्या गर्ने सिन्धुपाल्चोक दुवाचौर–८ का बलराम ज्योतिलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।गत वैशाख २० गते काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित मंगललाल श्रेष्ठको खेतमा सिन्धुपाल्चोक दुवाचौर–८ घर भइ तिनचुली बस्ने २४ वर्षीय लाक्पा तामाङको हत्या भएको अवस्थामा शव फेलापरेको थियो ।बालककालदेखिका साथी मृतक तामाङ र अभियुक्त ज्योति तिनचुलीमा एउटै कोठामा…