बैतडी, असार २७ । बालिका बलात्कारको आरोपमा प्रहरीले बझाङमा तीन युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दकाअनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–६ मैनाका २२ वर्षीय झलक बोहरा, २३ वर्षीय हिमाल धामी र २१ वर्षीय अमृत रोकाया रहेका छन् । तीनैजनाले स्थानीयबासी १४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै आइतबार पक्राउ…