Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


‘नक्कली’ पाइलटः नागरिकको जीवनमाथि खेलवाड नहोस् भनेर ‘अपरेसन हक’ (भिडियो रिपोर्ट)

भुवन भट्ट/राममान डंगोल (इमेज)काठमाडौं, भदौ १५ । नेपाली बजारमा नक्कली सामग्रीको मात्रै होइन, नक्कली प्रमाणपत्रधारीको त्यतिकै बिगबिगी छ । ‘नक्कली’ डाक्टरहरुको भन्डाफोर भइरहेकोबेला ‘नक्कली’ पाइलटसमेत पक्राउ पर्न थालेका छन् । नक्कली डाक्टरहरु समात्ने ‘अपरेसन क्वाक’ सन्चालन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नक्कली पाइलटहरुकोसमेत खोजी तीव्र बनाएको छ । नेपाली आकाशमा विमान दुर्घटनाकोक्रम बढेको…